Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नीति शाहको प्रदीप खड्का सङ्ग अन्स्कृन रोमान्स


सारांश

नीति शाहको प्रदीप खड्का सङ्ग अन्स्कृन रोमान्स
images

काठमाडौं । चर्चित मोडल नीति शाहले चलचित्र खेल्ने भएकी छ्न। उनी नायक प्रदीप खड्का सङ्ग अन्स्कृन रोमान्स गन्र्नेछिन।

चलचित्र ‘कामिनो’ मा नीति अनुबन्धित भएकी छन् । नीति मोडल तथा पूर्वमिस इन्टरनेशनल नेपाल २०१७ की  उपाधि होल्डर हुन् ।

133595-niti-and-pradeep.jpg

चलचित्रमा अभिनेता प्रदीप खड्का पहिला नै फाइनल भइसकेका छन् । यो फिल्ममा प्रदीपसँगै वर्षा शिवाकोटी र राजबल्लभ कोइराला अनुबन्धित भैसकेका छन् । 

दीपक ओलीको निर्देशनमा निर्माण हुने चलचित्रमा पूर्ण लामा क्रियटिभ डिरेक्टर र सुनिल बिष्ट गौली कार्यकारी निर्माताका रुपमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij