Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पठान : १ एक हजार करोड क्लबमा


सारांश

पठान : १ एक हजार करोड क्लबमा
images

काठमाडौं । शाहरुख खान, दिपिका पादुकोण अभिनित फिल्म पठानले ९८८ करोड भन्दी बढी कलेक्सन गरेको छ ।

यशराज फिल्मसका अनुसार पठान हिन्दी सिनेमा इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्मको रेकर्ड पनि राखेको छ ।

पछिल्लो समयमा बाइकट बलिउड ट्रेन्ड चले पनि पठानका कारण शाहरुखको मात्रै होइन, बलिउडको पनि शाख बढेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij