Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले थप्यो समय


सारांश

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले थप्यो समय
images

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ गते राति १२ बजेसम्मका लागि थप गरेको छ।

महामन्त्री प्रदीप पौडेलका अनुसार विभिन्न तहबाट समय अपुग भएको गुनासो आएपछि सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले अन्तिमपटक म्याद थप्ने निर्णय गरेको हो।

कांग्रेसले तोकिएको अवधिभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न सबै सदस्यलाई आग्रह गरेको छ।

 
 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij