Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पल शाहलाई उच्च अदालतबाट सफाइ, भोलि जेल मुक्त हुने


सारांश

पल शाहलाई उच्च अदालतबाट सफाइ, भोलि जेल मुक्त हुने
images

काठमाडौं ।  कलाकार पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

faisala.jpg

paul-shah-faisala.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij