Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

सार्क महासचिव : बङ्गलादेशका गुलाम सरवर


सारांश

सार्क महासचिव : बङ्गलादेशका गुलाम सरवर
images

एजेन्सी । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानलाई सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई दिइएको खामा प्रेसले जनाएको छ ।

सार्क नियमअनुसार यो वर्ष नेतृत्व गर्ने पालो अफगानिस्तानको रहेको थियो । अफगानिस्तानपछि बङ्गलादेशको पालो रहेको थियो । 

अफगानिस्तानको तालिवान प्रशासनलाई सार्कले मान्यता नदिएको अवस्थामा बङ्गलादेशका वरिष्ठ कूटनीतिज्ञ गुलाम सरवरलाई आठ सदस्यीय क्षेत्रीय सङ्गठनको महासचिवमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij