सारांश
काठमाडौं । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।
सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।
भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ?’ भनी बोलेका थिए ।