सारांश
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृहजिल्ला डडेलधुराको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज गृहजिल्ला झापाको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।