Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘बहाव’ : आजबाट हलमा


सारांश

‘बहाव’ : आजबाट हलमा
images

काठमाडौं ।  आजबाट नेपाली कथानक चलचित्र ‘बहाव’ प्रदर्शनमा आएको छ।

श्रीधर पौडेलको निर्माण  र प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ मा सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भूमिकामा रहेको चलचित्रका लेखक पनि निर्देशक स्वयं हुन् ।

आजैबाट रिलिज हुने भनिएको ‘प्रसाद–२’  उच्च अदालत पाटनले तत्काल सिनेमा नचलाउन अन्तरिम आदेश दिएपछि सिनेमा प्रदर्शन हुन नसकेको हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij