Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पर्यटन सद्भावना दूत खारेज गर्ने निर्णय


सारांश

पर्यटन सद्भावना दूत खारेज गर्ने  निर्णय
images

काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बहालवाला सबै पर्यटन सद्भावना दूत खारेज गरेको छ ।

आइतबार पर्यटन मन्त्रालयले दुई निर्णय गरेको छ । ‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै सद्भावना दूत खारेज गरेको छ ।

यस्तै, नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij