Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

देउवाको रेकर्ड


सारांश

देउवाको रेकर्ड
images

काठमाडौं / प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा ०४८ देखी निरन्तर निर्वाचन जित्ने एक्ला नेता भए ।

गृहमन्त्रीदेखि प्रधानमन्त्रीसमेत भएका देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका सबै निर्वाचनमा विजयी भएका छन् ।

उनी पहिलो पटक २०४८ सालमा चुनाव जितेपछि उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको गृहमन्त्री भएका थिए। त्यसपछि २०५१ मा देउवा प्रधानमन्त्री बने। त्यसपछि देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। उनी २०५२, २०५८, २०६१, २०७४, २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij