Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चीनका पूर्व राष्ट्रपतिको निधन


सारांश

चीनका पूर्व राष्ट्रपतिको निधन
images

काठमाडौं । चीनका पूर्वराष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार दिउँसो १२:१३ बजे सांघाईमा उनको मृत्यु भएको सिन्ह्वा न्यूज एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij