Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड


सारांश

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड
images

सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

 यो चालु आर्थिक वर्ष २०७९-८० को बजेटको तुलनामा कम हो ।  यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो ।

यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij