Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बजेटमा चलचित्र क्षेत्र : दोलखा र बनेपामा इन्डोर स्टुडियो बनाइने


सारांश

बजेटमा चलचित्र क्षेत्र : दोलखा र बनेपामा इन्डोर स्टुडियो बनाइने
images

काठमाडौं ।  सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नेपाली कलाक्षेत्रले पनि प्रथामिकता पाएको छ ।

सरकारले सार्वजनिक-निजी साझेदारीमा इन्डोर फिल्म स्टुडियो बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको बजेटमा नेपाललाई चलचित्र गन्तब्यको रुपमा विकास गर्ने, चलचित्र प्रर्यटन विकासका लागि निजि क्षेत्रलाई प्रोत्सान गर्ने, दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म सुटिङ स्टुडियो निर्माण लगायतका विषय अटाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij