Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

समीक्षाले एकै दिन सातवटा गीत रेकर्ड गरिन्


सारांश

समीक्षाले एकै दिन सातवटा गीत रेकर्ड गरिन्
images

काठमाडौं । गायिका समीक्षा अधिकारीले एकै दिन सातवटा गीत रेकर्ड गरेकी छन् ।

सोमबार एकै दिन उनले सातवटा गीत रेकर्ड गरेकी हुन् । समीक्षा आफैँले सातवटा गीत रेकर्ड गरेको फेसबुक पोष्टमा उल्लेख गरेकी छन् । उनले रकर्डिङका तस्बिरसमेत पोष्ट गरेकी छन् । 

पछिल्लो समय उनी मेला महोत्सवमा पनि व्यस्त छिन् । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij