Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सीके राउतले प्रधानमन्त्री भेटे,  सरकारमा सहभागी हुन सहमत


सारांश

सीके राउतले  प्रधानमन्त्री भेटे,  सरकारमा सहभागी हुन सहमत
images

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

उनले बालुवाटार पुगेर देउवालाई भेट गरेका हुन् ।

भेटमा  राउत गठबन्धन र कांग्रेससँग सहकार्य गर्न सहमत भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij