Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डिशहोमले ल्यायो ‘एक वर्षमा २४ महिना’ नामक अफर


सारांश

डिशहोमले ल्यायो ‘एक वर्षमा २४ महिना’ नामक अफर
images

काठमाडौं ।  डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिना हेर्न पाइने भएको छ ।

ग्राहकहरूको मागलाई सम्बोधन गर्दै यस अफर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । यो योजना नेपालभर सीमित अवधिको लागि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij