सारांश
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा हामीले आफूहरुले गरेको काम लिएर जनतामा जान सांसदहरुलाई निर्देशन दिएका छन् ।
संसदीय दलको यो कार्यकालको अन्तिम बैठकमा उनले आफूले टिकट पाउँदा जित्ने र अरुले पाउँदा जिताउने गरी क्रियाशील हुन निर्देशनसमेत दिए ।