Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बाजुरामा पाण्डेको अग्रता


सारांश

बाजुरामा पाण्डेको अग्रता
images

काठमाडौं । बाजुरामा २० हजार ६३६ मत गणना हुँदा सम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डे २ हजार २२४ मतले अग्रता बनाइरहेका छन् ।

पाण्डेले ११ हजार ७६ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार८५२ मत प्राप्त गरेका छन् ।

बाजुरामा ६०१५२ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij