Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डे


सारांश

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डे
images

काठमाडौं। गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डे चयन भएका छन् ।

कम्पनीको हालै सम्पन्न समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । गरिमा विकास बैंक लिमिटेलाई प्रतिनिधित्व गर्ने गरी रामप्रसाद श्रेष्ठ र अनिल रेग्मी नियुक्त भएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए।

1688901648-F6jls.jpg


त्यसैगरी सञ्चालकहरुमा माधवप्रसाद उपाध्याय, अनिल श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनिल रेग्मी र स्वतन्त्र सञ्चालकहरुमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij