Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

शाहरुखको ‘जवान’ लुक : सामाजिक सञ्जालमा हलचल


सारांश

शाहरुखको ‘जवान’ लुक : सामाजिक सञ्जालमा हलचल
images

 एजेन्सी। बलिउड अभिनेता शाहरुखको नयाँ सिनेमा जवानको प्रि–भ्यु सार्वजनिक भएको छ । एट्ली निर्देशित ‘जवान’को दुई मिनेट लामो प्रि–भ्युमा एक्सनका सिनले प्राथमिकता पाएको छ । 

सिनेमाको प्रि–भ्युमा शाहरुख दोहोरो भूमिकामा देखिएका छन् । २२० करोड भारु बजेटमा बनेको ‘जवान’मा दीपिका पादुकोणको विशेष भूमिका छ । 

ट्रेलरको अन्तिम भागमा जब शाहरुखले आफ्नो टाउकोबाट ब्यान्डेज हटाउँछन्, तब उनको टाउको नयाँ लुकमा देखिन्छ । उनको यस्तो रूप कसैले कल्पना समेत गरेको थिएन । तर यस लुकमा देखेपछि फिल्मलाई लिएर सामाजिक सञ्जालमा हलचल मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij