Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी


सारांश

टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी
images

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव डा. टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालय श्रोतले बतायो ।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij