Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डिशहोम फाईवरनेटका प्रयोगकर्ता तीन लाख पुगे


सारांश

डिशहोम फाईवरनेटका प्रयोगकर्ता तीन लाख पुगे
images

काठमाडौं । देशभर डीटीएच सेवा प्रदान गर्दै आएको डिशहोम फाईवरनेटले सेवा सुरु गरेको छोटो समयमा नै  तीन लाख ग्राहक बनाउन सफल भएको छ । डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य, ताइवानी सञ्चालक मि क्यारमेन लगायतले केक काटेर खुशीयाली मनाएका छन् । डिशहोम फाइबरनेट इन्टरनेट सेवामा दोस्रो ठूलो सेवा प्रदायकको रुपमा आएको छ ।636cfe2f9c7e80680e0a0c25jpeg.jpg

उत्कृष्ट इन्टरनेट तथा गुणस्तरीय ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाईवरनेट ग्राहकहरुको पहिलो रोजाई हुन पुगेको छ । आकर्षक छुट, निशुल्क डिशहोम गो एप तथा विभिन्न सजिलो, अन्य सेवा प्रदायकको भन्दा सस्तो तथा आकर्षक प्याकेज अहिले डिशहोम फाईवरनेटले प्रदान गरिरहेको छ ।
डिशहोम फाईवरनेटले केही बर्षमैपहिलो हुने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij