Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चीनमा कोरोना संक्रमणबाट ८० करोड संक्रमित


सारांश

चीनमा कोरोना संक्रमणबाट ८० करोड संक्रमित
images

काठमाडौं । चीनमा कोरोना संक्रमणको दर पुनः बढ्दै गएको छ । चीनका स्वास्थ्य अधिकारीले अबका केही महिनामा कोरोना संक्रमणबाट ८० करोड मानिस संक्रमित हुन सक्ने बताएका छन् ।

एनपीआरको रिपोर्टमा चीनमा कोरोनाका कारण पाँच लाख मानिसको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । 

चीनबाहेक जापान, दक्षिण कोरिया, भारतलगायत देशहरूमा पनि कोरोना संक्रमण तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ । संक्रमण बढ्दै गएपछि भारतमा समेत उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij