Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नयाँ दिल्लीमा प्रदूषण बढेपछि जोर–बिजोर प्रणाली लागु


सारांश

नयाँ दिल्लीमा प्रदूषण बढेपछि जोर–बिजोर प्रणाली लागु
images

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा सवारी साधन सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागु गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालको अध्यक्षतामा बसेको बैठकले पछिल्ला दिनमा बढ्दै गएको प्रदूषण नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।
 
बैठकपछि पर्यावरणमन्त्री गोपाल रायले दिएको जानकारी अनुसार राजधानी दिल्लीमा १३ देखि २० नोभेम्बरसम्म सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरिने छ । जसअनुसार जोर तारिखको दिन जोर नम्बर भएका सवारी साधन र बिजोर तारिखका दिन बिजोर नम्भर भएका सवारी साधन सञ्चालन हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij