Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रचण्डले प्रधानमन्त्रीको शपथ लिए


सारांश

प्रचण्डले  प्रधानमन्त्रीको शपथ लिए
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उनले ईश्वरका नाममा नभएर जनताका नाममा सपथ लिएका छन् । सपथलगत्तै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पद हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij