Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा


सारांश

सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा
images

काठमाडौंं । नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध भएकी छन् ।

भण्डारी फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पमा अनुबन्ध भएकी हुन् ।

क्लबले सामाजिक सञ्जालमार्फत सावित्रा अनुबन्ध भएको सार्वजनिक गरेको हो । सावित्रा युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्न लागेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij