Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

डिशहोमले ल्यायो पाकिस्तान सुपर लिग


सारांश

डिशहोमले ल्यायो पाकिस्तान सुपर लिग
images

काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ ।

नेपालीहरुको क्रिकेट प्रतिको आकर्षलाई हेर्दै १७ फेब्रुअरी बाट पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण डसहोमले गर्ने भएको हो ।

ज्ञठ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij