सारांश
काठमाडौं– राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अपरिहार्य रहेको बताएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्बिर ट्विटरमा सेयर गर्दै उनले बढ्दो भूराजनीतिक–आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष आफूले निकालेको बताएका हुन्।