Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एकीकृत समाजवादीले बनायो वाम एकताका लागि समिति


सारांश

एकीकृत समाजवादीले बनायो वाम एकताका लागि समिति
images

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न ४ सदस्यीय वार्ता समिति बनाएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेको समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij