Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

माघ ७ गते गर्ने सभामुखको निर्वाचन


सारांश

माघ ७ गते गर्ने सभामुखको निर्वाचन
images

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गर्ने तयारी गरिएको छ । शुक्रबार बसेको सर्वदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने समझदारी भएको हो ।

“माघ ७ मा सभामुख चुन्ने भन्ने विषयमा मोटामोटी समझदारी भएको हो । ” राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने।

यही पुस २५ गतेदेखि वर्तमान संसद्को अधिवेशन सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij