Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउ : भट्टराई


सारांश

राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउ :  भट्टराई
images

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूले राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि भन्दै प्रस्ताव गरेका छन् ।

सामाजिक  सञ्जाल फेसबुकमा शुक्रबार लेख्दै भट्टराईले खुट्टा तानातानको समय खेर फालेर राष्ट्रिय सहमतिको सरकार बनाउनतिर जान  सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij