Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन : महामन्त्री शर्मा


सारांश

कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन : महामन्त्री शर्मा
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन्।

 देउवा निवास धुम्बाराहीमा कांग्रेस बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने, 'अहिले बाहिर चर्चा छ। नेपाली कांग्रेस पार्टीले कसैलाई, कुनै दलको सभापतिलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ रे भन्ने चर्चा छ। नेपाली कांग्रेस पार्टी तत्काल नजाने गाउँको बाटो सोध्दैन। यी सब हल्ला मात्र हुन्।'’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij