सारांश
नेपाली कांग्रेसको शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ।
यस्तै अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने भएको छ।
त्यसदिन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्।