Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने


सारांश

कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने
images

एजेन्सी । दोस्रो सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम उरुग्वेविरुद्ध १–० को जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

 
जितसँगै कोलम्बिया २३ वर्षपछि प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । यसअघि कोलम्बियाले सन् २००१ मा कोपा अमेरिकाको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । 

कोलम्बियाले अब उपाधिका निम्ति साविक विजेता अर्जेन्टिनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij