Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सत्ता गठबन्धन कति टिकाउ छ भन्न सकिन्न : नेपाल


सारांश

सत्ता गठबन्धन कति टिकाउ छ  भन्न सकिन्न :  नेपाल
images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतीहरूको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औँ स्थापना दिवसको अवसरमा अध्यक्ष नेपालले सरकारले जनचाहना अनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताएका हुन् ।

उनले पदमा को बस्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । साथै उनले वर्तमान गठबन्धन कति दरिलो र कति टिकाउ छ भन्ने कुरा यसै भन्न नसकिने बताए 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij