सारांश
एजेन्सी । बंगलादेशको संसद भंग भएको छ ।
मंगलबार राष्ट्रपति महममद शाहबुदिनले संसद भंग गरेको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।
आधा वर्ष अगाडि मात्रै चुनाव भएर बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको खबर सार्वजनिक भएको हो ।