Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘छक्का पञ्जा–५’को गीत सार्वजनिक


सारांश

‘छक्का पञ्जा–५’को गीत सार्वजनिक
images

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । 

‘बिहे भाको छैन...’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, वर्षा शिवाकोटी फिचर्ड छन् । 

सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीतमा दीपक शर्माको संगीत छ । 

‘छक्का पञ्जा–५’ चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij