Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यस्तो छ ‘रावायण’को शीर्षक गीत


सारांश

यस्तो छ ‘रावायण’को शीर्षक गीत
images

काठमाडौं । चलचित्र ‘रावायण’को शीर्षक गीत सार्वजनिक भएको छ । 

रेभन आरती सिंहको संगीत रहेको गीतमा गीतमा नकास अजिजको स्वर छ । 

विक्रम स्वारको कोरियोग्राफी रहेको छ । चलचित्रको सार्वजनिक गीतको अडियोको काम भारतको मुम्बईमा गरिएको निर्माण पक्षले जनाएको छ । 

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा र निर्देशकलाई पनि भिडियोमा देख्न सकिन्छ । 

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । 

चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, अर्जुनजंग शाही, शर्मिला मल्ललगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij