Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रचण्डले मागे - नेपाल र यादवसँग विश्वासको मत


सारांश

प्रचण्डले मागे - नेपाल र यादवसँग विश्वासको मत
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा दाहालले नेपाल र यादवसँग विश्वासको मतबारे छलफल गरेका थिए।

दाहालले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij