सारांश
काठमाडौं । अभिनेता राजेश हमाल र सरोज खनाल ३० वर्षपछि फेरि एकसाथ देखिने भएका छन् । निर्माणको तयारीमा रहेको चलचित्र ‘नरसिंहा अवतार’ मा दुवै एकसाथ देखिन लागेका हुन् ।