Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘रावायण’को गीत ‘तिम्रै लागि’ सार्वजनिक


सारांश

‘रावायण’को गीत ‘तिम्रै लागि’ सार्वजनिक
images

काठमाडौं । निरज सिंहको संगीत रहेको चलचित्र ‘रावायण’को गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ ।

गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर र कृष्णहरि बरालको शब्द छ ।

 पल शाह र नायिका पूजा शर्मा भिडियोमा फिचर्ड छन् ।

गीत भारतको मुम्बईस्थित कैलाशा स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij