Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

संसद्‌मै उठ्यो विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने आवाज


सारांश

संसद्‌मै उठ्यो विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने आवाज
images

काठमाडौं । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसद्‌मा आवाज उठेको छ ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

संसद् बैठकमा उनले भने, ‘मैले देख्छु विष्णु माझीलाई उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij