सारांश
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुतपश्चात् बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाको संसदीय दलको बैठकले निर्णय गरेको आफूलाई जानकारी आएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भोलि संसदमा विश्वासका मत लिने कार्यक्रम रहेको छ ।