सारांश
काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ ।
प्रेम, धोका, विवाह र गाली समावेश ‘ब्रेक अप’बोलको गीतमा शब्द, संगीत र स्वर बाबुल गिरीको छ ।
भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलालगायत फिचर्ड छन् ।