Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘एक्टर’को टिजर : प्रदीप, आना र दिब्याको त्रिकोणात्मक प्रेम


सारांश

‘एक्टर’को टिजर :  प्रदीप, आना र दिब्याको त्रिकोणात्मक प्रेम
images

काठमाडौं । चलचित्र ‘एक्टर’को टिजर सार्वजनिक भएको छ । दिब्या, आना र प्रदीपको त्रिकोणात्मक प्रेम टिजरमा देखिएको छ । 

एक्टरलाई राजन भुसालले निर्देशन गरेका छन् । थमन कुमार भण्डारीको लगानी रहेको चलचित्रमा प्रदीपसँगै दिब्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइराला, उषा रजक, सुशील सिटौलालगायत कलाकारको अभिनय छ ।

 ‘एक्टरः टेक वान’ आगामी कात्तिक १५ गते लक्ष्मी पूजाको दिन रिलिज हुँदै छ ।

 

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij