सारांश
काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिकाअनुसार आज (बुधबार) उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।