Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कांग्रेसले सरकारमा कोही पठाउँदैन : कोइराला


सारांश

कांग्रेसले सरकारमा कोही पठाउँदैन : कोइराला
images

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिए पनि भूमिका भने प्रतिपक्षकै हुने बताएका छन्।

 कांग्रेसले अहिलेको सरकारमा कसैलाई पनि नपठाउने र भूमिका प्रतिपक्षकै हुने बताए।

‘पार्टीका साथीहरू निराश हुनुपर्ने कारण छैन। हामी सत्ता पक्ष होइनौं, कांग्रेसले सरकारमा कोही पठाएको छैन र पठाउँदा पनि पठाउँदैन,’ उनले भने, ‘प्रतिपक्षको बेन्च कांग्रेसकै हो। संसदमा प्रभावकारी प्रतिपक्षको भूमिका हामी खेल्छौं।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij