सारांश
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारबाट प्रदर्शन नहुने भएको छ ।
निर्माणपक्षले विज्ञप्ति जारी गर्दै सोमबारबाट नेपालभरका हलबाट चलचित्र उतार्ने निर्णय गरेको हो
दक्षिण भारतीय चलचित्र ‘पुष्पा–२’ रिलिज भएपछि अधिकांश हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई कम शो दिएको भन्दै सेभेन सिस सिनेमाले हलबाट सिनेमा उतार्ने बताएको छ ।