सारांश
काठमाडौं । ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
फागुन २४ गतेदेखि महोत्सव आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘घुमौं कर्णाली, हेरौं कर्णाली’ नारासहित रेड चेरी मिडियाले महोत्सव गर्न लागिएको हो ।
महोत्सवको अभिनेता प्रदीप खड्का र अभिनेत्री सुरक्षा पन्त प्रबद्र्वन दूत घोषित भएका छन् ।