Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

पुनको स्वास्थ्यमा पुनः समस्या


सारांश

पुनको स्वास्थ्यमा पुनः समस्या
images

काठमाडौं । वंशाणुगत जण्डिसबाट पीडित माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । 

नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार हेलिकोप्टरमार्फत रोल्पाबाट काठमाडौं फिर्ता भएको पुनको सचिवालयल जनाएको छ ।

पुन शनिबारको पूर्वनिर्धारित कार्यक्रम छोडेर काठमाडौं फर्केका हुन् ।नेता पुन हालै मात्रै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij